बेलायतमा १० जना चर्चित व्यक्तित्वको सम्मान गरिने (नाम सिफारिस गर्नुहोस्)

लन्डन । बेलायतबाट संचालित नेपालब्रिटेन डट कमले बेलायतमा सक्रिय १० व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ। अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालका अनुसार अनलाइन पोर्टलको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर सो सम्मान कार्यक्रमको आयोजना गर्न लागेकाे हो। सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा संचालन गरेको समाचार पोर्टलले १७ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। गत … Continue reading बेलायतमा १० जना चर्चित व्यक्तित्वको सम्मान गरिने (नाम सिफारिस गर्नुहोस्)